eBook को मूल्य कति हो ?

eBook को मूल्य रु. 299 हो।

यो eBook कसले र कसरी पढ्ने ?

शेयर बजारमा भर्खरै लगानी सुरु गरेका, वा लगानी गर्ने सोच बनाई रहेका, वा आईपिओ भर्ने गरेको तर शेयर बजारले कसरी काम गर्छ राम्रो संग नबुझेका सम्पूर्णलाई मध्यनजर गरेर यो PDF eBook तयार पारिएको हो।

हामी तपाईलाई इमेलमा पठाउछौँ जसलाई तपाई डाउनलोड गरेर मोबाइलमा वा कम्प्युटरमा पढ्न सक्नु हुनेछ।

कसरी खरिद गर्ने ?

माथि दिईएको “अर्डर गर्नुहोस” बटन मा थिचेर आफ्नो नाम, इमेल र पैसा तिरेको भौचर सहित फर्म भर्नुहोस्। तपाईले फर्म भर्नु भन्दा पहिला उल्लेखित इसेवा, खल्ती वा बैंक खातामा पेमेन्ट गर्नुपर्ने हुन्छ।
तपाईको अर्डर प्राप्त भएलगत्तै हामी तपाईलाई eBook को Softcopy पठाउनेछौँ।

यो eBook किन पढ्ने ?

यो नयाँ र भर्खरै शेयर बजारमा लगानी सुरु गर्ने लगानीकर्ताले बुझ्नै पर्ने आधारभूत ज्ञानहरुलाई मध्यनजरमा राखेर तयार पारिएको हो। शेयर बजारमा लगानी गर्दै गर्दा दैनिक जीवनमा भोगिने समस्याहरुको उत्तर समेटिएको छ।